Genesis 40:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन दिनपछि आफ्‍नो जन्‍मदिनको उत्‍सवमा राजाले आफ्‍ना सबै भारदारहरूलाई भोज दिए। आफ्‍ना मुख्‍य-भान्‍से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्‍याएर उभ्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन फारोको जन्‍मदिन थियो। त्‍यस दिन उनले आफ्‍ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्‍याएर उनले मुख्‍य पियाउने र मुख्‍य पकाउनेलाई खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे:
Nepali ERV (पवित्र बाइबल)
तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए।