Genesis 40:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्‍यसले उनलाई बिर्सिहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि मुख्‍य पियाउनेले योसेफलाई सम्‍झेनन्, तर तिनलाई बिर्सिहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।
Nepali ERV (पवित्र बाइबल)
तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो। फिरऊनको सपना