Genesis 40:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मद्य टक्र्याउनेले भन्‍यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मुख्‍य पियाउनेले चाहिँ आफ्‍नो सपना योसेफलाई यसरी बताए। “मेरो सपनामा मेरो सामुन्‍ने एउटा दाखको बोट थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मुख्य मद्य टक्र्याउनेले योसेफलाई आफ्नो सपना भने। उनले तिनलाई भने, “मेरो सपनामा मैले मेरो सामु एउटा दाखको बोट देखेँ,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।