Genesis 41:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरको म र मुख्‍य भान्‍सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा कैदमा राख्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले आफ्‍ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्‍य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुहुँदा
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।