Genesis 41:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सातवटा दुब्ला हाड मात्र भएका गाईहरू निस्किआए। मैले त्यस्ता दुब्ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला, मैले मिश्रमा कहिल्यै नदेखेका गाईहरू तिनका पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।