Genesis 41:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला सातवटा मोटा र चिल्‍ला गाईहरू नदीबाट निस्‍किआए र घाँस खान लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्‍केर आए, र काँसको घारीमा चर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए।