Genesis 41:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुब्ला गाईहरूले मोटा गाईहरूलाई खाइहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती हड्डी र छाला मात्र भएका दुब्ला गाईहरूले पहिलेका सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती दुब्ला र घिनलाग्दा गाईहरूले पहिलेका राम्रा र स्वस्थ गाईहरूलाई खाए।