Genesis 41:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि मैले सपना देखें— सातवटा अन्‍नका भरिला र पाकेका बालाहरू एउटा बोटबाट पसाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले मेरो दोस्रो सपनामा यो पनि देखें— एउटा डाँठमा सात वटा भरिला र असल बाला पसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो दोस्रो सपनामा मैले अन्‍नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ।
Nepali ERV (पवित्र बाइबल)
“मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए।