Genesis 41:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनेअनुसार यो हुनेछ। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो मैले फारोलाई निवेदन गरेजस्‍तै हो— आफूले गर्न लाग्‍नुभएको कार्य फारोलाई परमेश्‍वरले देखाउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्‍वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ?