Genesis 41:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात वर्षसम्म सारा मिश्रदेशमा ठूलो सहकाल हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशभरि जताततै सात वर्षसम्म ठूलो सहकाल हुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ;
Nepali ERV (पवित्र बाइबल)
मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।