Genesis 41:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अरू सातवटा गाईहरू निस्के; तिनीहरू दुब्ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि अरू सात वटा हड्डी र छाला मात्र भएका दुब्ला-दुब्ला गाईहरू नील नदीबाट तिनीहरूका पछिपछि निस्के, र नील नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अझ सातवटा गाईहरू नदीबाट निस्के अनि ती स्वस्थ गाईहरूको नजिकमा नदीको किनारमा उभिए। तर गाईहरू दुब्लो र बिमारी जस्ता थिए।