Genesis 41:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहकालको समयलाई सम्‍पूर्णरूपले भुल्‍नेछन् किनभने त्‍यसपछिको अनिकाल साह्रै डरलाग्‍दो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्‍यो अनिकाल अति भयानक हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन।
Nepali ERV (पवित्र बाइबल)
त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।