Genesis 41:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरको सपना दोहोरिएको अर्थ यो हो— परमेश्‍वरले निश्‍चय गरिसक्‍नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्‍वरले निर्णय गरिसक्‍नुभएको छ, र परमेश्‍वरले चाँड़ै नै पूरा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्‍वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्‍वरले यो कुरा चाँडै गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ।