Genesis 41:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्‍नका पाँच हिस्‍सा बटुलेर राख्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोबाट सहकालका सात वर्षसम्‍म मिश्रदेशका उब्‍जनीको पाँचौँ हिस्‍सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्।
Nepali ERV (पवित्र बाइबल)
तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात वर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्।