Genesis 41:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो।