Genesis 41:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्वरको आत्मा हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फारोले उनीहरूलाई भने, “यिनीजस्तो परमेश्वरका आत्मा भएको अन्य कुन मानिस हामी पाउन सक्छौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”