Genesis 41:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती दुब्‍ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्‍यूँझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्‍यूँझे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्‍ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।