Genesis 41:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात वर्ष सहकालमा जमिनबाट प्रशस्‍त उब्‍जनी भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहकालका सात वर्षसम्‍म जमिनले प्रशस्‍त उब्‍जनी दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो।
Nepali ERV (पवित्र बाइबल)
सहकालको सात वर्षको समयसम्म देशमा राम्रो उब्जनी भयो।