Genesis 41:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति बिघ्‍न अन्‍न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले समुद्रका बालुवासरी प्रशस्‍त मात्रामा अनाजहरू सञ्‍चय गरे, यहाँसम्‍म कि ती अघोर प्रशस्‍त भएको कारणले तिनले हिसाब राख्‍न पनि छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्‍न जम्मा गरे; त्यो अन्‍न यति धेरै थियो कि नाप्‍न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।