Genesis 41:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी फेरि निदाए र अर्को सपना देखे। त्‍यस सपनामा सातवटा अन्‍नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्‍नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए।