Genesis 41:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले फेरि यसो पनि भने, परमेश्‍वरले मलाई कष्‍ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्काको नाउँ तिनले एफ्राइम राखे, र तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टको देशमा मलाई फलिफाप गराउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्‍टको देशमा परमेश्‍वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”
Nepali ERV (पवित्र बाइबल)
तिनले आफ्नो दोस्रो छोरोको नाउँ एप्रैम राखे। तिनले उसको नाउँ यस्तो राखेको कारण बताए, “परमेश्वरले मलाई सफल तुल्याउनु भयो, जुन ठाउँमा मैले कष्ट भोगें।” अनिकालको समय शुरू हुन्छ