Genesis 41:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्‍तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो तर मिश्रभरि अन्‍न थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्‍यो। सबै देश-देशमा अनिकाल पर्‍यो, तर सारा मिश्रमा चाहिँ अन्‍न थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो, तर इजिप्टभरि चाहिँ भोजन थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि यूसुफको भविष्यवाणी अनुसार नै सात वर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरुमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।