Genesis 41:57 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्‍न किन्‍न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्‍चिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्‍न आए। किनभने पृथ्‍वीभरि नै भयङ्कर अनिकाल परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबै देशका मानिसहरू योसेफबाट अन्‍न किन्‍नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।