Genesis 41:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्नका बालाहरू पसाए र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्नका बालाहरू पसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के।
Nepali ERV (पवित्र बाइबल)
अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए।