Genesis 41:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मद्य टक्र्याउने मानिसले राजालाई भन्‍यो, “मबाट एउटा भुल भएको छ, त्‍यो म आज तपाईंको अघि बिन्‍ती गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मुख्‍य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु।