Genesis 42:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले तिनीहरूलाई भने, “होइन, तिमीहरू हाम्रो देशका कमजोरीहरू बुझ्‍न आएका हौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई भने, “होइन, तिमीहरू यस देशको कमजोरी थाहा गर्नलाई नै आएका हौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।”
Nepali ERV (पवित्र बाइबल)
तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”