Genesis 42:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो दिनमा योसेफले तिनीहरूलाई भने “म परमेश्वरसित डराउने मानिस हुँ। एउटा काम गर्छौ भने म तिमीहरूलाई छोडिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन योसेफले उनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ, किनकि म परमेश्वरसँग डराउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिनमा योसेफले उनीहरूलाई भने, “म परमेश्वरको भय मान्दछु; यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू बाँच्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।