Genesis 42:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू इमानदार मानिसहरू हौ भनी बुझाउन एक भाइ यहाँ थुनामा बस, अरूचाहिँ तिमीहरूको भोको परिवारको लागि आफूले किनेको अन्‍न लिएर जाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्‍ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू इमानदार मानिसहरू हौ भने तिमीहरूका दाजुभाइहरूमध्ये एक जना थुनामा रहोस्; अनि अरूचाहिँ अन्‍न लिएर भोकले ग्रस्त भएका तिमीहरूका घरानाकहाँ जाऊन्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्।