Genesis 42:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा अन्‍न छ भनी मैले सुनेको छु। त्‍यहाँ गएर केही अन्‍न किनिल्‍याओ र हामी भोकले मर्नुनपरोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रमा अनाज छ रे भन्‍ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्‍यहाँ गएर हाम्रा निम्‍ति अनाज किनेर ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौ।”