Genesis 42:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस देशका मालिकले हामीसित कठोर बोली गरे। हामीलाई त तिनले त्‍यस देशमा जासूसजस्‍तै तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।