Genesis 43:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कनानमा अनिकाल बढ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस देशमा अझ भयङ्कर अनिकाल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशमा अनिकाल अझ भयङ्कर रूपले बढ्दै भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।