Genesis 43:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले यति ढीलो नगरेको भए हामी दुईपल्‍ट गएर आउन सक्‍नेथियौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले ढिलो नगरेको भए हामी दुई पल्‍टसम्‍म ओहोरदोहोर गर्न सक्‍नेथियौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुई पल्ट गएर फर्किआउन सक्नेथियौँ।”
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”