Genesis 43:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइलाई लिएर जाओ र छिट्टै फर्किहाल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो भाइलाई पनि साथमा लिएर ती मानिसकहाँ फेरि जाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको भाइ पनि लगेर ती मानिसकहाँ झट्टै जाओ।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।