Genesis 43:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती दाजुभाइहरू सौगात, दोब्‍बर पैसा साथै बेन्‍यामीनलाई पनि लिएर मिश्रतिर हिँडे। त्‍यहाँ तिनीहरू योसेफको सामु हाजिर भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्‍यामीनलाई पनि आफ्‍ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्‍ने हाजिर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए। दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्‌त्याइयो