Genesis 43:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज्ञा पाएअनुसार त्यस चाकरले गर्यो, त्यसले तिनीहरूलाई योसेफको घरमा लग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिसले योसेफले भनेझैँ गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो।
Nepali ERV (पवित्र बाइबल)
उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।