Genesis 43:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझ केही अन्‍न किन्‍न हामीले अरू रकम पनि ल्‍याएका छौं। कसैले त्‍यसरी हाम्रा धोक्रामा पैसा हालिदियो, हामी जान्‍दैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनाज किन्‍नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्‍याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले अन्‍न किन्‍नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”
Nepali ERV (पवित्र बाइबल)
अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”