Genesis 43:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “तपाईंका दास हाम्रा बुबा आजसम्म जिउँदा र कुशलै हुनुहुन्छ।” तब तिनीहरूले घुँडा टेकेर उनलाई ढोगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले भने, “तपाईंका दास, हाम्रा बुबा कुशलै हुनुहुन्छ, र आजसम्म बाँचिरहनुभएको छ।” तब उनीहरूले भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले जवाफ दिए, “तपाईंका सेवक, हाम्रा पिता अझै जीवितै र कुशल नै हुनुहुन्छ।” अनि उनीहरूले लम्पसार परेर तिनलाई दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।