Genesis 43:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी मुख धोएर बाहिर आए र आफूलाई सम्‍हालेर खाना ल्‍याउन आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मुख धोए, र बाहिर आए, र आफैलाई खूब सम्हालेर तिनले भने, “अब खाना ल्‍याओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले आफ्नो अनुहार धोए, र तिनी बाहिर निस्किआए; अनि आफूलाई सम्हालेर भने, “अब खाना पस्क।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”