Genesis 43:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले बुबालाई भने, “केटालाई मेरो जिम्‍मा लाएर पठाइदिनुहोस् र हामी हिँडिहाल्‍नेछौं। तब हामी कोही पनि भोकले मर्नुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाले आफ्‍ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्‍नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्‍चासमेत नमरौं तर जीवितै रहौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्‍चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसंगै मर्नेछन्।