Genesis 44:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले भन्‍यो, “हुन्‍छ, जसले कचौरा लगेको छ, त्‍यो मेरो कमारो हुनेछ। बाँकी तिमीहरू स्‍वतन्‍त्रसाथ जान सक्‍छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भन्‍यो, “तिमीहरूले भनेजस्‍तै होस्‌ त! जससँग त्‍यो फेला पर्ला त्‍यो मेरो कमारा हुनेछ। बाँकीचाहिँ निर्दोष ठहरिनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसले भन्यो, “तिमीहरूले भनेअनुसार नै भएको होस्। जससित त्यो पाइनेछ, त्यो मेरो दास हुनेछ; अनि तिमीहरू बाँकीचाहिँ दोषमुक्त हुनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
नोकरले भने, “तिमीहरूले भने झैं गर्नेछौं। तर म मानिसको हत्या गर्दिन। जुन मानिससँग म चाँदीको कचौरा भेट्छु त्यो मानिस मेरो कमारा हुनेछ, तर अरू मानिसहरू स्वतन्त्र भएर जानेछन्।”