Genesis 44:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले हतपत भारी भूइँमा झारे र आ-आफ्ना धोक्रा खोले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हरेकले हतपत गरी आ-आफ्नो धोक्रो भूइँमा झारेर फुकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरू हरेकले आ-आफ्नो बोरा छिटो-छिटो भुइँमा ओराले, र खोले।
Nepali ERV (पवित्र बाइबल)
तब प्रत्येक भाइले आफ्नो थैलो छिटो-छिटो भूइँमा राखे।