Genesis 44:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले भने, “तिमीहरूले यो के काम गरेको? मजस्तो मानिसले ईश्वरीय दर्शनबाट तिमीहरूको बारेमा पत्ता लगाउन सक्छु भनी के तिमीहरू जान्दैनौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्तो के काम गर्यौ? मजस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले उनीहरूलाई भने, “तिमीहरूले यो के गर्यौ? मजस्तो मानिसले जोखनाद्वारा सबै कुरा पत्तो लगाउन सक्छु भनी तिमीहरूलाई थाहा थिएन?”
Nepali ERV (पवित्र बाइबल)
यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?”