Genesis 44:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफकहाँ गएर यहूदाले भने, “हजुर, कृपा गरी मलाई बोल्‍न अनुमति दिनुहोस्। मसित नरिसाउनुहोस्। तपाईं राजाजस्‍तो हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाले तिनको सामुन्‍ने गएर भने, “हे मेरा प्रभु, बिन्‍ती छ, दासलाई एउटा कुरा गर्ने अनुमति दिनुहोस्‌। हजूर राजासमान हुनुभए तापनि आफ्‍नो दासप्रति रिसानी माफ रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाले तिनीकहाँ गएर भने: “मेरा मालिक, तपाईंको सेवकलाई केही बोल्न दिनुहोस्। तपाईं फारोसमान हुनुभए तापनि नरिसाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।