Genesis 44:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरले सोध्नुभयो, ‘तिम्रा बुबा वा सानु भाइ छन् कि छैनन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरले आफ्ना दासहरूलाई यसो भनेर सोध्नुभएको थियो, ‘के तिमीहरूका बुबा अथवा भाइ छ कि?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिकले आफ्ना सेवकहरूलाई ‘तिमीहरूका पिता वा भाइ छन् भनी सोध्नुभयो।’
Nepali ERV (पवित्र बाइबल)
हामी अघिल्लो पाली यहाँ हुँदा तपाईंले सोधनु भयो, ‘के तिम्रो बाबु अथवा दाज्यू-भाइहरू छन्?’