Genesis 44:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा कान्छोको धोक्रोमा मेरो चाँदीको कचौरा र त्यसको रकम पनि हालिदेऊ।” त्यसले आज्ञा पाएअनुसार गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मेरो कचौरा, अर्थात् मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्यस कान्छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्यसले योसेफले भनेबमोजिम गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्यो।
Nepali ERV (पवित्र बाइबल)
कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।