Genesis 44:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरले ‘त्‍यसलाई लिएर आउनू र म त्‍यसलाई हेर्छु’ भनी हामीलाई भन्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ, र म त्‍यसलाई हेर्छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब हजुरले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म आफैँ उसलाई देख्न पाऊँ।’
Nepali ERV (पवित्र बाइबल)
तब तिमीले हामीलाई भनेका थियौ, ‘त्यसो भए त्यस भाइलाई मकहाँ लिएर आऊ।’ म उसलाई हेर्न चाहन्छु।