Genesis 44:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले भनेका थियौं, ‘त्‍यसले आफ्‍नो बुबालाई छोड्‍न सक्‍नेछैन किनभने त्‍यसो गर्दा उसको बुबाको मृत्‍यु हुन सक्‍छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले हजूरलाई भन्‍यौं, ‘त्‍यस केटाले आफ्‍ना बुबालाई छोड्‌न सक्‍दैन। किनकि यदि त्‍यसले आफ्‍ना बुबालाई छोड्‌नुपर्‍यो भने त्‍यसका बुबाचाहिँ मरिजानुहुन्‍छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’