Genesis 44:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हजुरले भन्नुभयो कि हाम्रो कान्छो भाइ साथमा आएन भने हामी हजुरको सामु देखा पर्न पनि पाउनेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हजूरले आफ्ना दासहरूलाई भन्नुभयो, ‘तिमीहरूको कान्छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंले आफ्ना सेवकहरूलाई भन्नुभयो, ‘तिमीहरूसित आफ्नो कान्छा भाइ यहाँ आएन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
Nepali ERV (पवित्र बाइबल)
तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’