Genesis 44:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामी फर्की गएपछि तपाईंले भन्‍नुभएको कुरा हाम्रा बुबालाई सुनायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्‍नुभएको कुरा भन्यौँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं।”