Genesis 44:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटाले मलाई छोडेर गयो। त्‍यसलाई जङ्गली जनावरले च्‍यात्तचुत्त पार्‍यो होला किनभने त्‍यो गएदेखि मैले त्‍यसलाई देखेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटाले मलाई छोड़िहाल्‍यो। निश्‍चय नै त्‍यसलाई धुजाधुजा पार्‍यो होला भनी मैले भनें। त्‍यहाँदेखि मैले त्‍यसलाई देखेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्‍चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।